महालक्ष्मी लाईफले घोषणा गर्यो नयाँ कम्पनीमध्ये सर्बाधिक बोनस दर

5 महिना पहिले

नयाँ कम्पनीमध्ये महालक्ष्मी लाईफले  सर्बाधिक बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आ.व.२०७५/७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ‘लिमिटेड इन्डोमेन्ट’ बीमा योजना सार्वजनिक

6 महिना पहिले

रिलायन्स लाइफ इन्स्योरेन्सले ‘लिमिटेड इन्डोमेन्ट (Limited Endowment) बीमा योजना सार्वजनिक गरेको छ ।

कोरोना प्रेस ब्रिफिंग अब साताको दुई दिन मात्र

6 महिना पहिले
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोरोना प्रेस ब्रिफिंग अब साताको दुई दिन मात्र हुने भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

५ दिनदेखि बन्द बैंक तथा बीमा कम्पनीहरु आजदेखि खुल्दै

6 महिना पहिले
५ दिनदेखि बन्द बैंक तथा बीमा कम्पनीहरु आजदेखि खुल्ने भएका छन् ।

दसैंको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– फजूल खर्च नगरौं

6 महिना पहिले
प्रधानमन्त्री केपी शर्मा ओलीले महान चाड बडादशैंका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन आह्वान गरेका छन् ।

आज विजयादशमीको टीकाको उत्तम साइत १०ः१९ बजे

6 महिना पहिले
नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

स्वास्थ्य मन्त्रालयले भन्यो : खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्नू

6 महिना पहिले
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।

एकै दिन थपिए २२ सय २५ संक्रमित

6 महिना पहिले
पछिल्लो २४ घण्टामा थप २२ सय २५ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना देखिएको हो।  

नन लाइफ इन्स्योरेन्स

“सर्भेयर” के हो र कहिलेबाट सुरु भयो ?

6 महिना पहिले
बीमा व्यवसायको लागि सर्भेयर महत्वपूर्ण अंग हुन् । सर्भेयर बिना कम्पनीले दाबी भुक्तानी गर्न सक्दैन । सर्भेयरले घटना स्थलमा पुगेर क्षतिको मूल्यांकन गरे पछि मात्रै बीमा कम्पनीहरुले बीमितलाई दाबी भुक्तानी गर्छन । त्यसैले बीमामा सर्भेयरको भूमिका अहम हुन्छ ।

पहिलो त्रैमासमा निर्जिवन बीमा शुल्क आर्जन साढे सात अर्ब वीमा शुल्क आर्जन

6 महिना पहिले
विश्व अर्थतन्त्रलाई कोरोनाले नराम्रोसँग प्रभावित बनाएको छ । यस्तो महामारीका बीचमा पनि निर्जिवन बीमा कम्पनीहरुले उत्साहप्रद व्यवसाय गर्न सफल भएका छन् ।

दशैँको दक्षिणाले बच्चाको जीवन बिमामा लगानी गर्नुहोस : अभिकर्ता भगवती कुमारी शाही

6 महिना पहिले
नेपालीहरुको महान चाड दशैं भन्ने बित्तिकै राम्रो लुगा, मिठो मिठो परिकारका खाना बनाएर सबै परिवारका सदस्यहरु एकै ठाउँमा जमघट भएर मनाउने चाड अनि मान्यजनबाट आर्शिबाद र टीका थाप्ने र दक्षिणा पाउने गरिन्छ ।

सफल अभिकर्ता बन्ने सूत्र

6 महिना पहिले
रोजगारी पाइएन बेरोजगार भयौ भन्दै सरकारको विरोध गरेरै हिँड्ने युवाको संख्या लाखौं छ । शैक्षिक योग्यताले मात्रै रोजगारीको ग्यारेन्टी गर्दैन । शैक्षिक योग्यतासँगै आफूमा भएको प्रतिभा देखाउन सक्यो भने जताततै रोजगारीको अवसर आउन सक्छ ।

कोरोनाको उच्च जोखिममा कर्णाली । Dr.Dambar Khadka

राम्रो काम गर्न खोज्दा खुट्टा तान्न खोजियो । Bimala Kc

के राष्ट्र बैंकले बैंक तथा वित्तिय क्षेत्रलाई व्याज छुट नदिनु व्याजमा पनि हर्जना लगाउनु भनेको हो ?

कोरानाभाईरसले उत्पन्न गर्ने मानसिक समस्या र रोकथामका उपाय । Dr.Sushil Samadarshi


स्टक मार्केट

शेयर बजारका लगानीकर्ताले हेर्नुपर्ने चलचित्र

काेराेना संक्रमण नियन्त्रण गर्नका लागि सरकारले जहाँ छाैँ त्यहीँ बसेर दशैँ मनाउन अाग्रह गरेकाे छ। यस्ताे फुर्सदकाे समयमा के गर्नेभन्ने धेरैलाइ लाग्न सक्छ।

एनआईसी एशिया बैंकले २०% लाभांश दिने

एनआईसी एशिया बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको । बैंकको सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश कर वापत दिने निर्णय गरेको हो ।

ईन्स्योरेन्स शिक्षा

किन गर्ने जीवन बीमा ?

6 महिना पहिले
बीमितले भविष्यमा आई पर्ने जोखिमको भार बीमा कम्पनी वा बीमकमा सार्नु नै बीमा गर्नु हो । जोखिम हस्तान्तरण गर्ने एक मुख्य उपाय बीमा गर्नु हो ।


अन्तर्वार्ता

जीवन बीमा ब्यवसायमा चमत्कारी सफलता – अभिकर्ता अन्जन भण्डारी

6 महिना पहिले
जलविरे १ सिन्धुपाल्चोक मा जन्मेर ग्रामिण क्षेत्रमा नै हुर्केका अन्जन भण्डारी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसि) का एक सफल अभिकर्ता रुपमा परिचित छन ।